म्याच फिक्सिङ प्रकरणः आदिल अन्सारीसहित ५ जनाले पाए सफाइ

म्याच फिक्सिङको आरोप लागेका नेपाली क्रिकेट टोलीका अलराउन्डर आदिल अन्सारीसहित पाँच जनाले सफाइ पाएका छन् । साेमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमल प्रसाद पोखरेलको एकल इजलासले अभियोग दाबी नपुग्ने भन्दै अन्सारी सहित ५ जनालाई निर्दोष ठहर गरेको हाे । सफाइ पाउनेमा अन्सारीसहित नितेश साह गुप्ता, नविन कँडेल, रवी माझी र महबुब आलम छन् । गत…

Logo