काठमाडौं। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालय सम्बद्ध बिषयमा छलफल गर्न केही उच्च अधिकारीलाई बोलाउने भएको छ। गृहसँग सम्बद्ध केही बिषयमा गम्भीर रुपमै छलफल गर्नुपर्ने भएकाले गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अुनसन्धान व्यूरो (सिआईबी) प्रमुखलाई यही १४ गते समितिमा बोलाउन लागिएको सचिवालयले जानकारी दिएको छ। राज्य व्यवस्था समितिका सदस्य रहीसकेका सांसद…