काँग्रेसले लियो मधेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ। नेपाली काँग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश प्रमुखलाई शुक्रबार पत्र लेख्दै काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको हो। ‘मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली काँग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिबाट सो समर्थन फिर्ता लिइएको ब्यहोरा जानकारीको लागि अनुरोध छ।’ काँग्रेस संसदीय दलका…

Logo