आज सुनको मूल्यले बनायाे नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेवार ?

काठमाडौँ। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ। बुधबार स्थिर रहेकाे सुनकाे मूल्यले बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेर रेकर्ड कायम गरेकाे हाे। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार १ लाख २५ हजार २ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज २६ सय रूपैयाँले बढेर १ लाख २७ हजार ८ सय मूल्यमा…

Logo