#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20072821734821640789312930107
नेपाल2331079673816493
खेलकुद

कोरोनाबाट सचेत रहन राष्ट्रिय खेलाडीहरुको आग्रह (कसले के भने ?)

सृजना राई  काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट सचेत रहन नेपाली राष्ट्रिय खेलाडीहरुले आग्रह गरेका छन् । राष्ट्रिय टिमका महिला तथा पुरुष खेलाडीले कोरोनाको संक्रमणबाट जोगिन आग्रह गरेका हुन् । उनीहरुले सरकारको निर्देशन पालना गर्दै

खेलकुद

क्रिकेटर सन्दिप लामिछानेले कोरोनाविरुद्ध कोषमा १ लाख सहयोग गर्ने

काठमाडौँ । कोरोना भाइरससँग लड्न नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले सरकारलाई १ लाख रुपैयाँ सहयोग गर्ने बताएका छन् । उनले फेसबुक मार्फत सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई सो सहयोग गर्ने घोषणा गरेका हुन्। ‘नेपाल सरकारको कोभिड–१९

खेलकुद

टी–ट्वान्टी वरीयतामा नेपाल यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५

खेलकुद

महिला विश्वकप क्रिकेटः अस्ट्रेलियाले ब्याटिङ गर्दै

अस्ट्रेलियामा जारी टी-२० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारतबीच मेलबोर्न क्रिकेट मैदान (एमसिजी) मा आइतबार खेल हुँदैछ । अस्ट्रेलियाका कप्तान मेग ल्यानिङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्नु भएको छ । चालू शृङ्खलामा अस्ट्रेलिया अविजित रहेका कारण

खेलकुद

वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द

काठमाडौं । एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेट अन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइ रद्द भएको छ । आज थाइल्याण्डको बैंककमा हुनु पर्ने उक्त खेल वर्षाले गर्दा नभएपछि रद्द हुन पुगेको हो । खेल रद्द भएसँगै दुवै टोलीले

खेलकुद

क्रिकेट : एकेडेमीया र भक्तपुर क्याम्पस क्वाटरफाईनलमा

काठमाडौं । एकेडेमीया र भक्तपुर बहुमुखी क्याम्पस आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । एकेडेमीयाले प्राईमलाई ५ विकेटले हराउँदा भक्तपुरले आयोजक न्युसमिट कलेजलाई ४ विकेटले स्तब्ध बनाउदै समूह बिजेताको रुपमा क्वाटरफाईनलमा प्रवेश

खेलकुद

नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित

काठमाडौं । एसीसी इस्टर्न रिजन टी- २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको छ । थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । नेपालका लागि

खेलकुद

थाइल्याण्डले दियो नेपाललाई ६७ रनको लक्ष्य

काठमाडौं । एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भइरहेको नेपाल र थाइल्याण्डबीचको खेलमा नेपालले ६७ रनको लक्ष्य पाएको छ । टस जितेर थाइल्याण्डले ब्याटिङ सुरु गरेको आजको खेलमा नेपालले राम्रो प्रर्दशन गरेको छ । थाइल्याण्डले २० ओभरमा

खेलकुद

एसीसी इस्टर्न रिजन टी २० क्रिकेट : नेपाल र थाइल्याण्डवीच खेल चल्दै

काठमाडौं । एसीसी इस्टर्न रिजन टी २० क्रिकेट अन्तर्गत आज नेपाल र थाइल्याण्डवीच खेल भइरहेको छ । टस जितेर थाइल्याण्डले ब्याटिङ सुरु गरेको आजको खेलको पछिल्लो अवस्थामा थाइल्याण्डले ५ ओभर खेल्दै १२ रनमा दुई विकेट गुमाएको छ । यस अघि

खेलकुद

क्रिकेट–नेपाल तीन स्थान तल झर्‍यो

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको ‘टि ट्वान्टी’ वरियतामा नेपाल तीन स्थान तल झरेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल तीन स्थान तल झर्दै १५ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १२

खेलकुद

सीएसआईटी कप टी– २० क्रिकेट : प्राइम र लरेन्स सफल

काठमाडौं । प्राइम कलेज र सेन्ट लरेन्स कलेजले आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगितामा आइतबार सफलता पाएका छन् । मुलपानी क्रिकेट मैदानमा प्राइमले नेपालयलाई ७ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको नेपालयले ११.३ ओभरमा अलआउट

खेलकुद

नेपाल हङकङसँग ४३ रनले पराजित

काठमाडौं । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट अन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । आजको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो । १५५ रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै