#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20671920749013635740513565502
नेपाल2443291761316728
खेलकुद

हङ्‍कङद्वारा नेपाललाई १५५ रनको लक्ष्य

काठमाडौं । एशिया इस्टर्न रीजन टि-२० क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाललाई हङ्‍कङले १५५ रनको चुनौती दिएको छ। थाईल्यान्डको टेर्डथाइ किक्रेट मैदान भइरहेको खेलमा हङ्‍कङले ६ विकेट गुमाएर १५४ रन बनाए सँगै नेपालले १५५ रनको लक्ष्य पाएको हो । नेपालका

खेलकुद

चितवनलाई हराउदै १८ औं इण्डो नेपाल क्रिकेटको उपाधि गोण्डालाई

अजय मिश्र कपिलबस्तु । कपिलबस्तुको कृष्णनगरमा रहेको जय नेपाल स्पोर्ट्स क्लब कृष्णनगरद्वारा आयोजित १८ औं इन्डो नेपाल क्रिकेट प्रतियोगिता २०२० को फाइनलमा चितवनलाई हराएर गोण्डा बिजेता भएको छ। शनिबारको फाइनल प्रतियोगता राम गोरखा मा.बि. बहादुरगंजको खेल मैदानमा चितवन र मित्र

अर्थ

पारस खड्का अग्नी ग्रुपको ब्राण्ड एम्बासडरमा नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई महिन्द्रा एण्ड महिन्द्राको नेपालस्थित आधिकारिक बिक्रेता अग्नी ग्रुपले आफ्नो ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । उक्त ग्रुपले खड्कालाई ५० लाख बराबरको महिन्द्रा कम्पनीको ‘एक्सयूभी ३०० कार’ उपलब्ध गराएको छ ।

क्रिकेट

सन्दीपको अर्को सफलता, एसिया ११ को टिमबाट खेल्दै

नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेले बंगलादेशमा हुने टी–ट्वान्टी खेलका लागि एसिया–११ को टिमबाट खेल्ने भएका छन् । ढाकामा मार्च १८ र २१ मा हुने खेलका लागि बंगलादेश क्रिकेट बोर्डले एसिया ११ टिमको घोषणा गरेको हो । टिममा १४ खेलाडीको नाम

कला

धुर्मुसको पहलमा यसरी निर्माण हुँदैछ गौतमबुद्ध रंगशाला (भिडियोसहित)

काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि गत माघ १९ गते एक कार्यक्रम आयोजना गरेर डोजर चलाउन सुरु गरेका थिए । सोही दिन अर्थात् गत माघ १६ गते नै फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच दुई बर्षभित्र

अर्थ

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट सम्पन्न

काठमाडौं । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्सको उपाधि कामना सेवा बिकास बैंकले जितेको छ । गत शनिबारदेखि काठमाडौँको कीर्तिपूरस्थित अन्तराष्ट्रिय रंगशालामा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्स अन्र्तगत बुधबार भएको फाईनल खेलमा भारतिय राजदुताबास लाई ८

कला

धुर्मुस-सुन्तलीको करियर र समाजसेवा सँगसँगै (भिडियो अन्तर्वार्ता)

काठमाडौं । आगामी फागुन ९ गते अर्थात् महाशिवरात्रिका दिनबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘सेन्टि भाइरस’को निर्माण पक्ष अहिले धमाधम चलचित्र प्रोमोशनमा जुटिरहेको छ । विशेष गरि चलचित्रका मुख्य दुई पात्र सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माणाधीन अवस्थामा

खेलकुद

नेपालको एकदिवसीय बरियतामा सुधार

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्आ (इसिसी) को एकदिवसीय बरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले जारी गरेको बरियता अनुसार नेपाल १६ औँ स्थानमा उक्लिएको छ । यसअघिको बरियतामा नेपाल १७ औँ स्थानमा थियो । हालै नेपालले घरेलु मैदानमा

कला

रंगशाला निर्माणका लागि गरिएको महायज्ञमा ५६ करोडको सहयोग घोषणा (भिडियोसहित)

चितवन । चितवनमा निर्माणधिन अन्तराष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला सहयोगार्थ धान्याचल महायज्ञमा बचन दिने मात्र धेरै तर थोरै रकम संकलन भएको छ । ५० करोड रकम संकलन गर्ने लक्ष्य राखिएको महायज्ञबाट हिसाबमा ५६ करोड संकलन भएको घोषणा गरियो । तर, ती

अर्थ

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ग्लोबल आइएमईको एक करोड सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रुपैया सहयोग प्रदान गरेको छ । रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले उक्त सहयोगको घोषणा गरेका हुन्

खेलकुद

अमेरिकामाथि नेपालको सानदार जित

काठमाडौं। नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ । आजको खेलमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेटको क्षतिसँगै भेटाएपछि अमेरिकालाई पराजित गरेको हो । आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरेको थियो । अमेरिकाले १२

खेलकुद

अमेरिकाले नेपाललाई दियो इतिहासकै न्यून स्काेर

काठमाडौं। आजको खेलमा अमेरिकाले नेपाललाई ३६ रनको लक्ष्य दिएको छ । यो न्यून स्काेर ओडिआइ खेल अन्तरगत इतिहासकै न्यून स्काेर हाे । सन् २००४ मा जिम्बाब्वेले श्रील‌ंकालाई दिएकाे स्काेरसँग बराबर गरे । तर ओभरकाे हिसाबले नेपालले १२ ‌ओभरमात्र बलिङ गर्दा