#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1121979352960143264966363696
नेपाल152593290846143
अर्थ

अनुमति प्राप्त संस्थासँग मात्रै डिजिटल भुक्तानीका लागि सहकार्य गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुमति प्राप्त भुक्तानी प्रदायक संस्थासँग मात्र सहकार्य गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले तोकेको भुक्तानी प्रदायक संस्थासँग मात्र सहकार्य गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकले

अर्थ

विदेशबाट फर्किएका ७ प्रतिशत मात्रै होटल क्वारेन्टाइनमा

काठमाडौं । सरकारले विदेशबाट आउनेका लागि १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान बनाएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्न देशभर ५७ वटा होटल तयारी अवस्थामा राखेको छ । यी होटलहरु दैनिक करिव ३३ सय जनालाई एकसाथ

अर्थ

‘क्वारेन्टाइन व्यवस्थापनमा सरकार चुक्यो’ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले क्वारेन्टाइन व्यवस्थापनमा सरकार चुकेको बताएका छन् । कोरोना संक्रमण नियन्त्रणमा सरकारी प्रयास सकारात्मक भए पनि क्वारेन्टाइन व्यवस्थापनमा चुकेको उनले बताए । क्वारेन्टाइनको राम्रो व्यवस्था नहुँदा संक्रमण बढेको उनले बताए । उनले

अर्थ

पर्यटन क्षेत्रमा कोरोना असर कति ?

काठमाडौं । सरकारले पर्यटन क्षेत्रमा लकडाउनका कारण ३४ अर्ब बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको छ । पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गठन भएको अध्ययन कमिटीले लकडाउनका कारण ३४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको हो

अर्थ

बैंकलाई ब्रोकर लाइसेन्स अझै अन्यौलमा

काठमाडौं । बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने सम्बन्धमा अझै अन्यौलता हटेको छैन । सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उपसमितिले प्रतिवेदन अन्तिम तयारीमा पु¥याएपछि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा जानकारी लिन नेपाल स्टक एक्चेन्ज (नेप्से) तथा नेपाल

अर्थ

‘लकडाउनका कारण पर्यटन क्षेत्रमा ३४ अर्बको क्षति’

काठमाडौं । लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब बराबरको क्षति भएको एक अध्ययनले देखाएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति भएको देखाएको हो । सरदर

अर्थ

‘होटल व्यवसाय छिट्टै सञ्चालनमा आउँछ’ : पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको बताए । अहिलेको पर्यटक/ग्राहक नै आउन नसक्ने

अर्थ

नेपालमा पहिलो पटक मोटर खेलकुदबारे कार्यशाला

काठमाडौं । नेपालमा पहिलो पटक मोटर खेलकुदबारे कार्यशालाको आयोजना भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले बिहीबार जुमको सहायताबाट ‘मोटर स्पोर्टस इन नेपाल’ नामक कार्यशालाको आयोजना गरेको हो । कार्यशालामा मोटर स्पोटर्स (खेलकुद) सिंगापुरकी महासचिव तथा एफआईए

अर्थ

आज पनि प्रतितोला ५ सयले घट्यो सुन (भिडियोसहित)

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । विहिबार प्रतितोला ७ सय रुपैंयाँले घटेको सुन आज पनि ५ सय रुपैंयाँले घटेको हो । सुन आज प्रति तोला ९० हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी

अर्थ

‘एक वर्षमा न्यूनतम २७ हजारले पुनर्कर्जा पाउनेछन्’ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीबाट प्रभावित उद्योगी व्यवसायीलाई समस्याबाट बाहिर ल्याउने गरी मौद्रिकनीतिको तर्जुमा गरिने बताएका छन् । उनले निजी क्षेत्र लगायत सरोकारावालाका सुझाव तथा आवश्यकतालाई ध्यान दिएरै मौद्रिकनीति तर्जुमा गरिने भन्दै समस्यामा परेकालाई त्यसै

अर्थ

निगमले यूएनको शान्ति मिसनमा उडान गर्ने

काठमाडौं । राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ । नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (यूएन) को शान्ति मिसनमा लैजान नेपाल एयरलाइन्सको चार्टर्ड उडान सेन्ट्रल अफ्रिकन

अर्थ

ठमेलका व्यवसायीलाई घरभाडामा ५० प्रतिशत छुट दिइने

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी र घरधनीबीच छ महिनादेखि एक वर्षसम्म ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी भएको छ । पर्यटन क्षेत्रका २२ संस्थाले विहिबार ठमेलमा संयुक्त पत्रकार सम्मेलन गरी ठमेलका घरधनीसँग भएको सहमति अनुसार एक वर्षसम्म ५० प्रतिशत