#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1373243258779049625038182139
नेपाल1734439605611249
अर्थ

मुक्तिनाथ विकास बैंकको प्रगति उत्साहजनक

काठमाडौं, मुक्तिनाथ विकास बैंकले गत आव ०७५/७६ सम्ममा ४६ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन र ३७ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरी सञ्चालन मुनाफा १ अर्ब २२ करोड रुपैयाँ गरेको छ । विकास बैंकको माझमा यस विकास बैंकको

अर्थ

ज्योति विकास बैंक र रेमिट टु नेपालबीच सम्झौता

काठमाडौं, ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा रेमिट टु नेपालसँग रेमिट सेवाका लागि सम्झौता गरेको छ । ज्योति विकास बैंक र रेमिट टु नेपालबीच उक्त सहकार्य सम्झौता भएको हो । सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट

समाचार

झण्डै ८० करोड तिर्न नसकेपछि ‘हेलो नेपाल’ को लाइसेन्स खारेज

काठमाडौं । कम्पनीले नेपाल दूरसञ्चार प्राधिरकणले नेपाल स्याटेलाइट टेलिकम कम्पनी हेलो नेपाल को अनुमतिपत्र खारेज गरेको छ । अजेयराज सुमार्गी स्वामित्वमा रहेको यो कम्पनीको लाइसेन्स खारेज गरिएको हो । । बक्यौतावापतको नवीकरण दस्तुर तिर्न नसकेपछि कम्पनीको अनुमतिपत्र खारेज गरिएको हो

अर्थ

यसरी हुँदैछ नाडा अटो शो (भिडियो सहित)

काठमाडौं, यो वर्षको सवारी साधनहरुको कुम्भ मेला अर्थात् नाडा अटो सो भदौ १० देखि सुरु हुने भएको छ । नाडा अटो मोबाईल्स नेपालले आईतबार पत्रकार सम्मेलन गर्दै नाडा अटो साकोे १४ औं संस्करण भदौ १० देखि १६ गते सम्म हुने

राष्ट्रिय

अब विद्युतका कर्मचारीले ७ हजार रुपैयाँ बोनस पाउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ । आईतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औं बार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई

अर्थ

नाडा अटो शो भदौ १० गतेबाट, भाग्यमानीलाई २ सय सीसीको जेन्टलमेन मोटरसाइकल

१४ औ नाडा अटो शो आगामी भदौ १० देखि १५ गतेसम्म भृकुटीमण्डपमा संचालन हुने भएको छ । अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आज पत्रकार सम्मेलनमार्फत अटो शो को बारेमा जानकारी दिएका हुन्।  यसपटकको शोमा १ सय ६० वटा स्टल र ब्लकहरु रहने

बजार

सुनको भाउ घट्यो

साताको पहिलो दिन आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ। प्रतितोला ७१ हजार ५ सय पुगेको सुनको मूल्य घटेर आज ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शनिबार प्रतितोला रु ८४० मा कारोवार भएको चाँदीको मूल्य आज प्रतितोला रु

अर्थ

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

काठमाडौँ, आईएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्स लिमिटेडबीच सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका

पत्र-पत्रिका बाट

१ अर्ब २२ करोडको गुन्द्रुक आयात

काठमाडौँ, नेपालमा गुन्द्रुकदेखि खुर्सानीसम्म विदेशबाट आयात हुने गर्छ भन्दा पत्याउन असहज होला । तर, यो यथार्थ हो । भारत, चीन लगायतका देशबाट अहिले वार्षिक अर्बौं रुपैयाँको खाद्यान्न नेपाल भित्रिने गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ मा

अर्थ

दूधको मूल्य निर्धारण गर्न ८ सदस्यीय कार्यदल गठन

काठमाडौँ, दूधको मूल्यवृद्धिका लागि सिफारिस गर्न एक कार्यदल गठन गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरिएको हो । साउन अन्तिमसम्ममा दूधको मूल्यवृद्धि सम्बन्धी निर्णय नगरे भदौ पहिलो सातादेखि आन्दोलनमा

अर्थ

धादिङबेसीमा सिद्धार्थ बैंकको नयाँ शाखा

काठमाडौँ, सिद्धार्थ बैंकले धादिङको धादिङबेसीमा नयाँशाखा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकिङ

अर्थ

बंगलादेशसँग विद्युत् व्यापार गर्न भारतका पूर्वाधार प्रयोग गरिने

काठमाडौँ, नेपाल र बंगलादेशबीच विद्युत् व्यापार गर्न अन्तरदेशीय प्रसारणलाइन निर्माण नभएसम्म भारतका पूर्वाधार प्रयोग गर्ने विषयमा त्रिदेशीय छलफल हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुई देशबीच विद्युत् व्यापार गर्न त्रिदेशीय छलफल गर्न लागिएको जानकारी दिएका हुन्