#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1083626451960542594676057192
नेपाल145193191685320
समाचार

सरकारले आगामी वर्ष दातृ निकायको ६६ अर्ब ऋण तिर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा करिब ६६ अर्ब ऋण तिर्ने तिर्ने भएको छ । दातृ निकाय र संस्थाहरुलाई करिब ६६ अर्ब ऋण तिर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न

समाचार

एक पटक मुआब्जा लिएर खाइसके, फेरि त्यही लालपूर्जा देखाए मुआब्जा माग्दै

काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत विकास अन्र्तगत परेका ४ सय २६ रोपनी जग्गाको मुआब्जा दिईसकिएको जनाएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्राविधिक

अर्थ

लुम्बिनी विकास बैंक र सम्सारा रेमिटबीच सम्झौता

काठमाडौँ, लुम्बिनी विकास बैंक र सम्सारा रेमिटबीच विप्रेषण कारोबार सम्झौता भएको छ । सम्झौता अनुसार स्वदेश तथा विदेशबाट सम्सारा रेमिटमार्फत आएको पैसा ग्राहकले लुम्बिनी विकास बैंकका शाखा कार्यालयबाट भुक्तानी लिन सक्नेछन् । त्यस्तै, बैंकको लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकले सम्सारा

अर्थ

कपिलवस्तुको कृष्णनगरमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौँ, प्रदेश नम्बर ५ कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका–२ स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर स्थापना गरिएको छ । नेपाल बैंकको शाखा कार्यालय कृष्णनगर अन्तर्गत विस्तारित उक्त काउन्टरको नेपाल बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र

अर्थ

नेपाल र बङ्गलादेशबीच विद्युत् बिक्री प्रसारण पूर्वाधार बनाउने सहमति

काठमाडौँ, नेपाल र बङ्गलादेशले संयुक्त रुपमा उपयुक्त र सम्भाव्य देखिएका जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । शुक्रबार ढाकामा सम्पन्न दुई देशका ऊर्जा सचिवको संयुक्त बैठकले सरकारले २०७५ वैशाखमा जारी गरेको श्वेतपत्रमा समावेश गरिएका आयोजनामध्ये सम्भाव्य आयोजनामा संयुक्त लगानी गर्ने

अर्थ

ऊर्जामन्त्रीलाई नागरिकको प्रश्न-लगातार किन काटिन्छ बिजुली ?

काठमाडौँ, “सामान्य हावाहुरी आउँदासमेत विद्युतको लाइन काटिन्छ । मोबाइल चार्ज गर्न समेत समस्या भएको छ । किन सधैं यस्तो हुन्छ मन्त्रीज्यू ? समस्या समाधान गर्ने केही उपाय छैन र ?” यो गुनासो हो काभ्रेका विनोद सत्यालको । हरेक साता शुक्रबार

अर्थ

ग्लोबल आईएमई बैंकको थप १७ शाखारहित बैंकिङ सेवा

काठमाडौं, ग्लोबल आईएमई बैंकले विभिन्न जिल्लामा थप १७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सिराहाको सिराहा नगरपालिका–१९ सन्हैठा चोक, कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका रेगिल, पर्साकोे पर्सागढी नगरपालिका–१ मनवा बजार, पर्वतको मोदीगाउँपालिका–७ राम्जा ठाँटी, परासीको सुनवल नगरपालिका जर्गाहा, संखुवासभाको

बजार

एनआईसी बैंकमा इसेवाको काउन्टर

एनआईसी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट इसेवा  खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुबिधा ल्याएको छ । हाल ग्राहकले आफ्नो मोवाइल बैंकिङ्ग वा इ-बैंकिङ्गबाट मात्र रकम जम्मा  गर्न सक्ने व्यबस्था थियो भने अब “इसेवा काउन्टर डिपोजिटको सेवाबाट पनि

बजार

एनसेलको ‘कल आयो पैसा पायो’ योजनाका विजेताहरु घोषणा

एनसेल प्राईभेट लिमिटेडले ‘कल आयो पैसा पायो’ योजनाका विजेता ग्राहकहरुको नाम घोषणा गरेको छ । यस योजना अन्तर्गत पहिलो चार हप्ताका १० जना ग्राहकहरुलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेको हो । यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १/१ थान

बजार

सुनको भाउले नयाँ रेकर्ड राख्यो, आज पनि एक हजार बढ्यो

सुनको भाउ बढ्ने क्रममा जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार ६४ हजार रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य शुक्रबार पनि एक हजार रुपैयाँले बढेर ६५ हजार रुपैयाँमा कारोबार भएको जनाएको छ । आज तेजाबी सुनको मूल्य पनि बढेको छ

बजार

एनआईसी एशियाको एकसाथ ३ वटा शाखारहित बैंकिङ सेवा

एनआईसी एशिया बैंकले एकसाथ ३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र मेचीडाँगीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको

बजार

सुनको भाउ अहिलेसम्मकै महँगो, एकै दिन एक हजारले बढ्यो

नेपाली बजारामा सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ। बुधबार ६३ हजार रुपैयाँ प्रतितोला खरिद-बिक्री भएको छापावाल सुनको मूल्य बिहीबार १ हजार रुपैयाँ बढेर ६४ हजार पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔस ३६ अमेरिकी डलरले बढेपछि त्यसको प्रभाव नेपालमा