#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1083421151958242606216054008
नेपाल145193191685320
समाचार

प्रदेश १ ले ल्यायो ४२ अर्ब २० करोडको बजेट (पूर्णपाठसहित)

बिराटनगर । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १८ अर्ब २० करोड ४

समाचार

प्रदेश ५ सरकारले ल्यायो ३६ अर्ब ४१ करोडको बजेट (पूर्णपाठसहित)

बुटवल । प्रदेश ५ सरकारले ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ । कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब

समाचार

कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्यायो (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि उक्त बजेट ल्याएको हो । आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश

अर्थ

सातै प्रदेशको बजेट आज आउँदै

काठमाडौं, आगामी आर्थिक वर्ष (आव) २०७६/७७ का लागि सातवटै प्रदेशले आइतवार बजेट ल्याउँदै छन् । प्रदेश सरकारहरूले आगामी आवको बजेट असार १ गते ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ । संघीय सरकारले प्रदेशलाई तोकेको वित्तीय अनुदान, राजस्व बाँडफाँट र रोयल्टीको निर्धारण अनुरूप

अर्थ

बजेटपछि किन घट्यो शेयर बजार ?

सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बजारप्रति सकारात्मक सोचका साथ नीति तथा कार्यक्रम समावेश गरे पनि त्यसको प्रभाव खासै परेको छैन । यही जेठ १५ गते आगामी आवको बजेट सार्वजनिक भएपछि शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ४४.३२ बिन्दुले ओरालो

अर्थ

एनसेल फोरजीमा अब डबल डाटा अफर

एनसेल प्राईभेट लिमिटेडले डाटा सेवामा आकर्षक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले सातदिन र तीस दिनको समय सिमा भएको गज्जबको डाटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डाटा भोलुम प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ । यो योजनाअन्तर्गत सात

अर्थ

ग्राहकको हितलाई दृष्टिगत गर्दै टीभीएसको मेला

काठमाडौँ, नेपालको लागि टीभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै टीभीएस स्ट्याकर मेलामा आउनुहोस सुपर स्टार निखिल उप्रेती संग भेट्ने मौका पाउनुहोस् , योजना अघि सारेको छ । विश्व विख्यात टीभीएस कम्पनीका मोटरसाइकल तथा

अर्थ

एनसीसी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौँ, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत पठाएको पैसा एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरूबाट बैंकका ग्राहकहरूले आफूलाई पायक पर्ने

अर्थ

सिद्धार्थ बैंकको २ शाखाको औपचारिक उद्घाटन

काठमाडौं, सिद्धार्थ बैंकले सिन्धुलीको गोलन्जोर शाखा र जुम्ला शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकको गोलन्जोर शाखाको उद्घाटन गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीबाट र जुम्ला शाखाको उद्घाटन चन्दननाथ नगरपालिकाका मेयर श्रीमती कान्तिका सेजुवाल र जुम्ला जिल्ला समन्वय समितिका अध्यक्ष लालबहादुर

अर्थ

भारतद्वारा नेपाललाई १ अर्ब ६० करोड सहयोग

काठमाडौं, भारतले नेपालको भूकम्पबाट भएको क्षति पूर्ननिर्माणका लागि सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले आवास पुनर्निर्माणका लागि अर्थसचिव डा. राजन खनाललाई १ अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका छन् । उनले अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा

बजार

इजीलिंक रेमिट्यान्स अष्ट्रेलियामा पनि

इजीलिंक रेमिट्यान्सले अष्ट्रेलियाबाट पनि सेवा आरम्भ गरेको छ । अष्ट्रेलियाको सिड्नीमा एक कार्यक्रमको आयोजना गरि इजीलिंक रेमिट्यान्सका ब्राण्ड एम्बासडर रवि लामिछानेको उपस्थितीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल, इजीलिंक रेमिट्यान्स अष्ट्रेलियाका प्रबन्ध निर्देशक दिपेन्द्र कार्की र नेपाली समुदायको बाक्लो उपस्थितीकाबीच

अर्थ

नेप्से परिसूचक १२७५ विन्दुमा , ८ अंक घट्यो

काठमाडौं, सोमवार नेप्से परिसूचक ८ दशमलव ७८ अंकले घटेर बन्द भएको छ । यस दिन पनि लगानीकर्ताहरुले प्रफिट बुकिङ गर्न तर्फ लागेपछि गत हप्ताको आइतबार देखि शेयर बजार घटेको हो । यस दिन १ हजार २ सय ७८ दशमलव २८