काठमाडौं। जुम्लाबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ विनिता खडायतले निर्वाचन आयोगमा चुनावी खर्चको विवरण पेस गरेकी छन् । उनले आयोगमा बुझाएको विवरणअनुसार चुनावमा झण्डै १० लाख रुपैयाँ खर्च भएको देखाइएको छ । जुम्लाबाट राप्रपाका ज्ञानबहादुर शाही १४ हजार ८१६ मत ल्याएर निर्वाचित भएका थिए । रास्वपाकी खडायत भने ४२१ मतमा…