दुई हजारले बढ्यो सुनको भाउ, कतिमा भइरहेछ कारोवार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ दुई हजारले बढेको छ। चाँदीको भाउ स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको २ हजारले बढेर तोलाको ३ लाख १९ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख १७ हजारमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको भाउ भने स्थिर…

Logo