वीरगञ्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई सघाउन भारत सरकारले ३० थान वान टन सवारी हस्तान्तरण गरेको छ। वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मिनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन ट्रक र अन्य निर्वाचन सामग्री औपचारिक रूपमा हस्तान्तरण गरे। दूतावासले नेपाल सरकारको अनुरोधअनुसार आगामी निर्वाचन तयारीलाई सहयोग पुर्याउन सामग्री…