बजेट सुझावका लागि राजस्व परामर्श समिति गठन

काठमाडौं। आगामी आर्थिक वर्षको बजेट तयार गर्न अर्थ मन्त्रालयले राजस्व परामर्श समिति गठन गरेको छ। समितिले सरकारलाई कर नीति, गैर कर राजस्व, लगानी प्रवद्र्धन, भन्सार, उद्योग, व्यापार, कृषि, ऊर्जा, पर्यटन, बैंकिङ र वित्तीय प्रणालीसँग सम्बन्धित सुधारका सुझाव दिनेछ। समितिको संयोजक अर्थ मन्त्रालयका सचिव (राजस्व) हुन्। समितिले आयकर, मूल्य अभिवृद्धि कर, डिजिटल सेवा कर, इ–कमर्स कर,…

Logo