काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी–२०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम गरेको छ । कम्पनीले ५ देखि ७ फागुनसम्म पोखरामा कार्यक्रम गरेको हो । कार्यक्रममा ७० जना सिटिजन लिडरलाई सम्मान गरिएको थियो । जसअन्तर्गत ६७ जना एमडिआरटी, दुईजना सिओटी र एकजना टिओटी क्वालिफायर रहेका थिए । उक्त कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर, उत्कृष्ट कार्यसम्पादन छनोट भएका शाखा प्रमुख तथा क्षेत्रीय…