काठमाडौं,हिमालय एयरलाइन्स्ले चीनबाट भित्रिने र बाहिरिने यात्रुहरुको माग पुरा गर्नका लागि हरेक हप्ता तीन पटक काठमाडौंबाट चीनको राजधानी बेइजिङ उडान भर्ने नयाँ तालिका सार्वजनिक गर्दै कात्तिक १० गते उडान सुरु गरेको छ ।एयरलाइन्स्ले बेइजिङकालागि कात्तिक १० गते आफ्नो पहिलो उडान सार्वजनिक गर्दै दुई देशका दुई राजधानीबीच ऐतिहासिक सिधा सञ्जाल स्थापना गरेको हो ।चीन नेपाल भित्रिने…