काठमाडौं,एनएमबि लघुवित्त वित्तीय संस्थाले तिहारपछि हकप्रद शेयर बिक्री गर्ने भएको छ। कम्पनीले कात्तिक २४ गतेदेखि हकप्रद बिक्री गर्ने जनाएको हो। हकप्रद बिक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असोज १५ गते स्वीकृति पाएको थियो ।कात्तिक ६ गतेसम्मका कायम शेयरधनीका लागि विद्यमान १ कित्ता साधारण शेयर बराबर १ दशमलव ५ को अनुपातमा २४ लाख ३० हजार ९३…