घरजग्गा व्यवसाय ओरालोतिर

काठमाडौं,ऋणमा लगाम लागेपछि घरजग्गा व्यवसायमा कारोबार घट्यो । केही वर्षयता मूल्य भने स्थिर थियो । बैंक तथा वित्तीय संस्थाको ऋणको साँवाब्याज भुक्तानीमा घरजग्गा व्यवसायी दबाब झेलिरहेका छन् । उनीहरू बजार उठ्ने आशमा एउटा बैंकबाट ऋण लिएर अर्कोको भुक्तानी गर्दै छन् ।राष्ट्र बैंकले व्यवसायिक कार्यदक्षता कर कार्यालयबाट परीक्षण गरेर मात्र ऋण दिन परिपत्र गरेको छ। त्यससँगै…

Logo