आज ह्वात्तै बढ्यो सुनको भाउ

आज बिहीबार सुनको भाउ ह्वात्तै बढेको छ। आज सुनको मूल्य ११ सय रुपैयाँले बढेको हो ।बुधबार छापावाल सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज ७० हजार ९ सय  रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।तेजावी सुन  ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि…

Logo