सुनचाँदीको भाउ घट्यो

साताको पाँचौ दिन बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजारले घटेर ७१ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८७०, प्रति १० ग्राम तेजावी सुनको भाउ ६० हजार ६१५ र प्रति…

Logo