सुनको भाउ आज पनि घटेको छ।साताको पहिलो दिनको सुन प्रतितोला ७० हजार २ सयमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ७० हजार ६ सयमा कारोबार भएको सुन आइतबार प्रतितोला ४ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा बिक्री वितरण भईरहेको छ । चाँदी प्रतितोला…