काठमाडौं,नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नेपाल–इण्डिया–चाइना एक्स्पो (नाइस) हुने भएको छ । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आयोजना र नेपाल भ्रमण वर्ष–२०२० सचिवालय तथा नेपाल पर्यटन बोर्डको समन्वयमा आगामी २१ देखि २४ फेब्रुअरी २०२० मा काठमाडौंमा एक्स्पो हुने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।पाटाका नेपाल च्याप्टर अध्यक्ष सुनिल शाक्यले भ्रमण वर्षको अवसरमा…