काठमाडौं । नेपाल र चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। राजधानीको याक एण्ड यति होटलमा चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा सो हस्ताक्षर भएको हो।मनाङमा चिनियाँ सहयोगमा अस्पताल निर्माण, भूकम्प पीडितलाई पाँच हजार थान पाल उपलब्ध गराउने तथा चिनियाँ स्वयम्सेवकहरूले नेपाली शैक्षिक संस्थामा चिनियाँ भाषा अध्यापन गराउनेसम्बन्धी तीनवटा बेग्लाबेग्लै…