युनिलिभरको लाभांश बढ्यो

युनिलिभर नेपाल लिमिटेडले गत वर्षभन्दा बढी लाभांश दिने भएको छ ।कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले १ कित्ता सेयर बराबर ७७० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । युनिलिभरले अघिल्लो वर्ष प्रतिकित्ता ७०० रुपैयाँ मात्र नगद दिएको थियो ।युनिलिभरको सेयर भाउ अहिले…

Logo