भक्तपुर,सडकभरि जथाभावी लत्रिएर दुर्घटनाका कारण बन्दै आएका केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका तारहरु आगामी १५ दिनभित्र व्यवस्थापन नगरे कारवाही गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालयमा मंगलबार प्रजिअ नारायण भट्टको अध्यक्षतामा सरोकारवाला निकायबीच भएको छलफलमा यस्तो निर्णय भएको हो । उहाँले कुनै पनि बहानामा केबुल टिभी तथा इन्टरनेट प्रदायक कम्पनीले पन्छिन नपाउने भन्दै १५ दिनभित्र…