ह्याकरको निशानामा परेपछि बन्द गरिएको बैंकको एटिएमहरु संचालनमा आएको छ । बैंकहरुले आफ्नै एटिएम कार्ड मात्रै चल्ने गरी एटिएम मेशिन संचालनमा ल्याएको हो।नेपाल बैंकर्स एसोसिएसनले ह्याकरबाट पूर्णता सुरक्षाको ग्यारेन्टी नभएसम्मका लागि सम्बन्धित बैंकको कार्डबाट मात्रै पैसा झिक्न मिल्ने जनाएको छ।शनिबार राति प्रहरीले नबिल बैंकको एटीएमबाट ठूलो रकम निकालिरहेको अवस्थामा ५ जना चिनियाँ नागरिकहरुलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ…