काठमाडौं,पछिल्लो डेढ महीनादेखि निकै उतारचढावकाबीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा विहिबार फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार हिजो छापावाला सुनको मूल्यमा ८०० ले वृद्धि भई प्रतितोला ७३ हजार ४०० कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ७२ हजार ६०० मा कारोवार भएको थियो ।यस्तै तेजाबी सुनको मूल्य…