नेपाल भ्रमण वर्ष २०२० : त्रिभुवन विमानस्थल चौबिसै घण्टा सञ्चालनको माग

काठमाडौं,नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाटाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा खुला गर्न माग गरेको छ ।नाटाले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भई आउनु भएका सचिव केदारबहादुर अधिकारीलाई भेटेर हवाई ट्राफिक जाम कम गर्न २४ सै घण्टा सञ्चालन गर्न माग गरेको हो…

Logo