“स्पेयर पार्ट्सको कर अब सडक मर्मतमा खर्च हुन्छ” (भिडियोसहित)

सडक बोर्डका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले सवारीसाधनको स्पेयर पार्ट्सको कर सडक मर्मतमा खर्च गरिने बताएका छन् ।  केन्द्रबिन्दु मिडियाले आयोजना गरेको १४ औँ नाडा अटो विशेष राउण्ड टेवलमा बोल्दै बस्नेतले त्यसका लागि प्रक्रिया शुरु भैसकेको जानकारी दिएका हुन्।बस्नेतले विगतको तुलनामा सडक मर्मत सम्भारका लागि बजेट बढेको बताए । ऐनले १ खर्व ५७ अर्ब बोर्ड मातहतमा…

Logo