काठमाडौं,यस वर्षको सवारी साधनहरुको कुम्भ मेला अर्थात् नाडा अटो शो २०१९ भदौ १० देखि सुरु हुने भएको छ ।नाडा अटो मोबाईल्स नेपालले नाडा अटो शो कोे १४ औं संस्करण भदौ १० देखि १६ गते सम्म हुने जानकारी दिएको हो । यसै सन्दर्भमा केन्द्रविन्दु टेलिभिजनले अहिले राजधानीको दरबारमार्गबाट केन्द्रबिन्दु लाइभ राउण्डटेवल कार्यक्रमको आयोजना गर्दैछ ।यसमा यसवर्षको…