काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ । आईतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औं बार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।उनले सबै तहका कर्मचारीलाई जनही ७ हजारका दरले…