काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक बर्ष २०७५/७६ मा ७ अर्ब बढी नाफा कमाएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७५/७६ मा प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमाएको जानकारी दिए ।२०७४/७४ मा प्राधिकरणले साढे २ अर्ब ९० करोड नाफा कमाएको थियो । अघिल्लो आर्थिक…