व्यवसाय दर्तामा महिलालाई छुट

मनाङ,हिमालपारीको जिल्ला मनाङमा व्यवसाय दर्तामा महिलालाई छुटको व्यवस्था गरिएको छ । घरेलु तथा साना उद्योग विकास समिति कार्यालय चामे मनाङले पहिलो पटक नेपाल सरकारले दिएको वाणिज्य दर्तामा छुटको व्यवस्था लागू गरेको हो ।यस वर्ष बुधबार मनाङमा पहिलो पटक उद्यमी तथा व्यवसायी रेणु रानालाई दर्ता छुटबाट व्यवसाय दर्ता गरेर प्रमाणपत्र प्रदान गरिएको घरेलु तथा साना उद्योग…

Logo