#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1083656651960542597696057192
नेपाल145193191685320
प्रदेश ३

‘शैक्षिक सत्रलाई पछाडि सार्न सक्दैनौं’ : शिक्षामन्त्री, गिरीराजमणि पोखरेल (अन्तर्वार्ता / भिडियाेसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि गत विहिबार बजेट सार्वजनिक गरेको छ । यता लकडाउनका कारण विद्यालयहरु संचालन हुन सकिरहेका छैनन् । बजेटले शिक्षा क्षेत्रलाई कसरी समेटेको छ ? र अब विद्यालयहरुलाई कसरी संचालन गर्न सकिन्छ त भन्ने विषयमा

अर्थ

शिक्षामा बजेट १२ प्रतिशत : सम्भव छ देशभरी अनलाइनबाट पठनपाठन ?

काठमाडौं । सरकारले कोरोना महामारीको जोखिम कायम रहेकाले नयाँ शैक्षिकसत्रको पठनपाठन भर्चुअल, अनलाइन, टेलिभिजन र रेडियोका माध्यमबाट अघि बढाउने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले विहिबार सङ्घीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमा सो विषय

अर्थ

शैक्षिक क्षेत्रको कुन कार्यक्रमका लागि कति बजेट ?

कोभिड १९ का कारण पठन पाठनमा अवरोध भएको र सबै विद्यालय बन्द भएको अवस्थामा सरकारले भर्चुअल, अनलाईन, टेलिभिजन एवं रेडियो मार्फत नया शैक्षिक बर्षको पठन पाठन अघि बढाउने भएको छ । बिहिबार संसदीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक बर्षको

प्रदेश ३

एसइईको परीक्षा स्थगित गर्न सरकारलाई शिक्षाविद्हरुको सुझाव (भिडियोसहित)

काठमाडौं । शिक्षाविद्हरुले विद्यालयस्तरको पठनपाठन सुचारु गर्ने व्यवस्था मिलाउन र एसइईको परीक्षा स्थगन गर्न सुझाव दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लकडाउन लागू गरेपछि सबै विद्यालय र विश्वविद्यालयको पठनपाठन बन्द छ । लामो समयसम्म पठनपाठन

प्रदेश ३

कक्षा १० र ११ को परीक्षा हटाउनु पर्ने शिक्षाविद्हरुको सुझाव

काठमाडौं । शिक्षाविद्हरुले विद्यालयस्तरको पठनपाठन सुचारु गर्ने व्यवस्था मिलाउन र एसइईको परीक्षा स्थगन गर्न सुझाव दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लकडाउन लागू गरेपछि सबै विद्यालय र विश्वविद्यालयको पठनपाठन बन्द छ । लामो समयसम्म पठनपाठन

विशेष शिक्षा

केएमसीले शुरू गर्‍यो अनलाइन क्लास

कोरोना भाइरस (कोभिड १९) को महामारीसँगै शैक्षिक क्षेत्र पनि ठप्प छ । एसईइसहितका सबै परीक्षाहरू स्थगित भएका छन् । विद्यालय तहको नयाँ शैक्षिक सत्र कहिले शुरू हुने हो अन्यौल बनेको छ । स्नातक तहका कक्षाहरू संचालन हुन नसक्दा विद्यार्थीहरूको भविष्यमाथि

विशेष शिक्षा

केएमसीका विद्यार्थीले पाए अमेरिकाको महत्वपूर्ण छात्रवृत्ति

अमेरिकाको महत्वपूर्ण छात्रवृत्तिका रूपमा लिइने ‘ब्राउन फेलोशिप’ नेपाली विद्यार्थीले पनि पाएका छन् । विश्वभरका विद्यार्थीहरूमध्ये १० जनाले मात्रै प्राप्त गर्ने यो छात्रवृत्ति केएमसी कलेज, बागबजारका विद्यार्थी श्रीयन्स रौनियारले पाउन सफल भएका हुन् । धेरै कमले मात्रै पाउने छात्रवृत्ति पाउन सफल

प्रदेश ३

लकडाउनको विकल्प ‘अनलाइन क्लास’, त्यो पनि आफ्नै सफ्टवेयरबाट

सरकारले लकडाउनको समयावधि बढाएर बैशाख ३ गते पुर्‍याएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै सबै क्षेत्र ठप्प प्राय: छ। शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ। एसइई परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ।  कक्षा

शिक्षा

‘सेनिटरी प्याडको अभावमा छात्राहरूको पढाइमा समस्या नहाेस्’‍-शिक्षामन्त्री

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह गरेका छन् । सामुदायिक विद्यालयहरूका छात्राहरूलाई निः शुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको शुभारम्भ गर्दै शिक्षामन्त्री पोखरेलले यो वा त्यो बाहनामा बजेट अन्यत्र

समाचार

कोप–२५ मा नेपालले कार्बन व्यापारको विषय उठाउने

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन (कोप–२५) मा नेपालले कार्बनको व्यापारसम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ । सम्मेलनका लागि धेरै कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्रले विकासोन्मुख राष्ट्रले सञ्चित गरिएको कार्बन खरिदका लागि प्रक्रिया सरल र

विशेष शिक्षा

आइएसटी कलेजमा थपियो नयाँ आकर्षण (भिडियोसहित)

टुरिजम र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल इन्टरनेश्नल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट अर्थात ‘आइएसटी’ कलेजले अर्को नयाँ आकर्षण थपेको छ । उसले थपेको आकर्षण हो, ब्याचलर इन टुरिजम म्यानेजमेन्टको अध्ययन । नयाँ प्रोग्रामसँगै अर्कोपनि आकर्षण थपेको छ, क्यूएए सर्टिफिकेट ।

विशेष शिक्षा

न्युजिल्याण्ड एडमिसन एजुकेशन फेयर जारी

एक्सेस एजुकेशन नेटवर्कको ‘न्युजिल्याण्ड एडमिसन एजुकेशन फेयर’ आज चितवनमा संचालन भइरहेको छ । एकैठाउँमा सबै कुराको जानकारी दिने उद्धेश्यसहित आइतबार पोखराबाट फेयर शुरु भएको हो । एजुकेशन फेयरमा न्युजिल्याण्डका १२ वटा चर्चित शैक्षिक संस्थाको सहभागिता छ । सहभागी शैक्षिक संस्थाहरूमा