काठमाडौँ विजनेश क्याम्पसको ‘टेक ट्रेण्डस् २०२३’ सिम्फोजियम कार्यक्रम सुरु

काठमाडौँको बनस्थलीमा रहेको काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेकाे ‘टेक ट्रेण्डस् २०२३’ सिम्फोजियम कार्यक्रम सुरु भएको छ।  आइटी बेस एजुकेसनका लागि लोकप्रिय काठमाडौँ बिजनेश क्याम्पस केबिसीले आइटीको क्षेत्रमा हासिल उपलब्धीको बारेमा विभिन्न कार्यक्रम आयोजना गर्दे आइरहेकाे छ।   आज सिम्फोजियममा आईटी सेक्टरका इनोभेटिभ ट्रेन्डका बारेमा विज्ञहरुको प्रस्तुती तथा अन्तर्क्रिया कार्यक्रम हुने जनाइएकाे छ। पछिल्लो समयमा…

Logo