इक्यानले मनायाे २७औं वार्षिकोत्सव, शिक्षा क्षेत्रका समस्या समाधानमा थप शसक्त बन्ने प्रतिबद्धता

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले २७औँ वार्षिकोत्सव मनाएको छ । संघले बुधवार काठमाडौँको बानेश्वरस्थित होटल एभरेष्टमा एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।  वार्षिकोत्सवको अवसरमा इक्यानले शैक्षिक परामर्श क्षेत्रका वर्तमान अवस्था र नीतिगत व्यवस्थापन विषयको विज्ञहरूसँग छलफल चलाउनुका साथै संघमा आबद्ध विभिन्न सदस्य कम्पनीहरूको योगदानको आधारमा विविध विधामा ‘एक्सिलेन्स अवार्ड’ प्रदान गरेको थियो…

Logo