हेराल्ड कलेज काठमाडाैंले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा 'फ्युचरामा २०२३' नामक दुईदिने प्राविधिक कार्यक्रम गरेको छ। सूचना प्रविधि क्षेत्रमा सम्भावित भविष्यका उद्यमीहरूका लागि प्रतिस्पर्धात्मक वातावरण बनाउन, आईएनजी स्किल एकेडेमीले विभिन्न पृष्ठभूमिका विद्यार्थीहरूका लागि विशेष प्राविधिक कार्यक्रम, फ्युचरामा, आयोजना गरिएको हो । उक्त कार्यक्रममा सहभागीहरूले आईटी र दिगो व्यवसायको अत्याधुनिक क्षेत्रहरू अन्वेषण गरेका छन् । फ्युचरामा एक…