ललितपुर महानगरद्वारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान

ललितपुर महानगरपालिकाले माध्यमिक विद्यालय परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यालय तथा विद्यार्थीलाई नगदसहित समान्न गरेको छ । मंगलवार महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उत्कृष्ट अंक ल्याउने ८ विद्यालयलाई प्रति विद्यालय चार लाख र ती विद्यालयका १४ जना विद्यार्थीलाई जनही दुई लाखका दरले सम्मानित गरेका हुन् । जेम्स,सेन्टमेरिज, नाईटिङ्गेल ,डिएभी,लिटल एन्जेल्स र ब्राईट…

Logo