२०६६ सालमा काठमाडौंको सिनामंगलमा खुलेको ब्रिजवाटर इन्टरनेसनल कलेजले शैक्षिक यात्राको १४ वर्षमात्रै पूरा गरेको छ । तर यो बीचमा ब्रिजवाटरले उल्लेख्य सफलता हासिल गरेको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विशेष ध्यान दिने यो कलेजले रकम अभावमा कुनै पनि विद्यार्थीको अध्ययन बीचमै नरोकियोस भन्ने कुरामा विशेष ख्याल राख्ने गरेको छ । ब्रिजवाटर फाउन्डेशन अन्तर्गत…