शैक्षिक क्षेत्रमा दुई दशक बढीको अनुभव हासिल गरेर पृथक पहिचान बनाएको कलेज हो, ट्रिटन इन्टरनेशनल स्कुल एण्ड कलेज । काठमाडौंको सुविधानगर तिनकुनेमा २०५६ सालमा खुलेको यो कलेज गुणस्तरीय शिक्षाका लागि कहलिएका कलेज पनि हो । आईएसओ मान्यता प्राप्त यो कलेज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट ज्ञान हासिल गर्दै लामो अनुभव प्राप्त गरेका अध्यापक, विशेषज्ञ, शिक्षाविद् र…