विगत २५ वर्षदेखि देशमै उत्कृष्ट शिक्षा दिँदै आएको कलेज हो, पिनाकल एकेडेमी । ललितपुरको लगनखेलमा खुला र शान्त वातावरणमा अवस्थित पिनाकल एकेडेमीमा विद्यालय तह हुँदै स्नातक सम्म अध्यापन हुँदै आएको छ । त्यस्तै, सीपमूलक शिक्षा दिने उद्देश्यले डिप्लोमा इन फार्मेसी सिटीईभीटीबाट सम्बन्धन प्राप्त एवम् अन्य सीपमूलक कोर्षहरु समेत सञ्चालनमा ल्याएको छ । विज्ञान र व्यवस्थापन…