झण्डै तीन दशकदेखि निरन्तर शैक्षिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार प्रकृति अधिकारी ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच पत्रकार अधिकारीलाई उक्त सम्मान प्रदान गरेको हो । शैक्षिक क्षेत्र सुधारमा उनको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले सम्मान गरेको हो । प्रकृतिको कलमले…