ग्यालेक्सी पब्लिक हाई स्कुलकी प्रिन्सिपल गीता राणालाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’

ग्यालेक्सी पब्लिक हाई स्कुलकी पथप्रदर्शक एवम्  प्रिन्सिपल गीता राणा ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएकी छन् ।  केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच निजी शैक्षिक क्षेत्रमा अलग पहिचान बनाउँदै शिक्षा क्षेत्रलाई समृद्ध बनाउन निरन्तर लागिरहेकी राणालाई उक्त सम्मान प्रदान गरेको हो ।  ३ दशक बढी समय शैक्षिक यात्रामा…

Logo