एसओएस हर्मेन जिमेनियर स्कुललाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड

भक्तपुरको मध्यपुर थिमीमा रहेको एसओएस हर्मेन जिमेनियर स्कुलले ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ ।  केन्द्रबिन्दु डटकमले आइतबार आयोजित एक विशेष कार्यक्रमकाबीच एसओएस हर्मेन जिमेनियर स्कुललाई एक्सिलेन्स एजुकेसन अवार्ड प्रदान गरेकाे हो ।  एसओएसले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो । असहाय र गरिब विद्यार्थीलाई उच्च…

Logo