ललितपुरको सातदोबाटोमा रहेको प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलले आउटस्टेन्डिङ कमिन्टमेन्ट टु इन्टरनेसनल एजुकेशन अवार्ड, २०८० प्राप्त गरेको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल प्रिमियर इन्टरनेसनल आईबीलाई आउटस्टेन्डिङ कमिन्टमेन्ट टु इन्टरनेसनल एजुकेशन अवार्ड प्रदान गरेको हो । ललितपुर, सातदोबाटोको खुमलटार हाइटमा अवस्थित प्रिमियर इन्टरनेशनल आईबी…