काठमाडौंको लैनचौरमा रहेको निष्ट अर्थात् नेशनल स्कुल अफ साइन्सेजले बेस्ट हिस्टोरिकल एचिभर्स अवार्ड, २०८० प्राप्त गरेको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल निस्टलाई बेस्ट हिस्टोरिकल एचिभर्स अवार्ड प्रदान गरेको हो । निष्ट फाउण्डेशन अन्तर्गत रहेको यो कलेजले निरन्तर विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११…