इक्यानको अध्यक्षमा शेषराज भट्टराई निर्वाचित

शैक्षिक परामर्श संस्थाहरूको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परार्मश संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् ।  शनिबार भएको निर्वाचनमा भट्टराई २३८ मत ल्याएर निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी विष्णुहरी पाण्डेले १४६ मत मात्रै पाए ।  उपाध्यक्षमा भट्टराई प्यानलकै गिता सिवाकोटी निर्वाचित हुँदा पाण्डे प्यानलबाट लक्ष्मण पौडेल (एण्ड्यु) र भुवन छेत्री…

Logo