देशभरका उत्कृष्ट सामुदायिक विद्यालयहरु

शैक्षिक परिणाम र व्यवस्थापकिय पक्षलाई अध्ययन गरेर हेर्दा पछिल्लो समयमा सामुदायिक विद्यालयहरुको अवस्था पनि धेरै नै सुधारिँदै गएको देखिन्छ । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको ‘एनइबी रिजल्ट एट अ ग्लान्स’ का अनुसार केहि सामुदायिक तथा सामुदायिक मिसनरिज विद्यालयहरुको शैक्षिक परिणाम उत्कृष्ट छ । भक्तपुरको ख्वप मावि, पोखराको अमर सिंह मावि यसका उदाहरण हुन् । त्यसैले…

Logo