एसईईको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा अबको दुई दिनभित्र प्रकाशन गर्ने तयारी गरेको छ। गत चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र प्रकाशन गर्ने गरी अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि आज बोर्ड बैठक बस्ने छ। सकेसम्म भोली (बिहीवार) यदि प्राविधिक…

Logo