आइ.एस.एम.टी. ‘जब फेयर २०२३’ सम्पन्न

आइएसएमटी कलेजले “आइएसएमटी जब फेयर २०२३” आयोजना गरेको छ ।  विद्यार्थीलाई शिक्षासँगै करिअर निर्माणमा सहयोग पुगोस भन्ने उद्देश्यसहित आयोजना भएको मेलामा २०० भन्दाबढी विद्यार्थीको सहभागिता रहेको थियो । मेलामा आइटी, बिजनेस र हस्पिटालिटी क्षेत्रका ५० भन्दाबढी कम्पनी सहभागी थिए । आइटी क्षेत्रका विद्यार्थीका लागि एफवान सफ्ट इन्टरनेसनल, बिजनेसका लागि सिप्रदी ग्रुप, जावलाखेल ग्रुप अफ कम्पनी,…

Logo